Wednesday, November 26, 2025

लघुकथा (अङ्क २९ मा प्रकाशित)

 


म   :  त्यहाँ त 'हिन्दु धर्मावलम्बीहरूको लागि मात्रै मन्दिरभित्र प्रवेश’ भनेर साइनबोर्ड राखेको छ हैन र ?

उ, : ए, हो र ! तर, त्यस मन्दिरको सम्पूर्ण व्यवस्थापन हेर्ने तालुकवाला अफिसको मुख्य हाकिम नै गैरहिन्दु छन् रे नि त !

म : अनि ती हाकिम साहेब चाहिँ मन्दिरभित्र पस्छन् कि पस्दैनन् होला हगि !!!

- उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment