Sunday, September 14, 2025

लघुकथा (अङ्क २७ मा प्रकाशित)


कुनै बेला सृष्टिमा पानीको अभावले सारा जगतबाट पानी बिलाएको थियो । सृष्टिमा त्राहि त्राहि मच्चिएको र जीवजन्तुमा मृत्युको त्रास फैलियो । 

ब्रम्हा विष्णु आदि गरिएका देवता मिलेर शंकर भगवान् वा शिव शंकर सँग प्रार्थना गर्दै सारा सृष्टिको अभावको विस्तारमा शंकर भगवान्‌मा वर्णन भयो । सृष्टिमा पानी पुनः पाप्त गर्न हजुरबाट सम्भव देखेर हामी हजुरको शरणमा आयौँ ।

बूढानीलकण्ठ, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment