Pages

Monday, July 7, 2025

लघुकथा (अङ्क २५ मा प्रकाशित)


अन्तमा ऊ झाँक्रीकहाँ पुग्यो । झाँक्रीले फुक्फाक् गरिसकेपछि एउटा मन्त्र सुनायो उसलाई । उसले मन्त्र कण्ठ गर्यो । झाँक्रीले उसलाई त्यही मन्त्र अन्तर्गत आफ्नो दिनचर्या बिताउन अनुरोध मात्र हैन आदेश नै पनि दियो । उसले स्वीकारोक्तिसूचक आफ्नो मुन्टो हल्लायो ।

झाँक्रीकहाँबाट निस्कँदा उसले आफूलाई स्वस्थ अनुभव गर्यो र मन्त्र जप्दै बाहिरियो चा चू चा ….!


– मालीगाउँ, काठमाडौँ

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment