Showing posts with label पूजा अग्निहोत्री. Show all posts
Showing posts with label पूजा अग्निहोत्री. Show all posts

Tuesday, September 16, 2025

अनुवाद लघुकथा (अङ्क २७ मा प्रकाशित)


अमर शहीद  'दीपक' को पार्थिव शरीर देखेर पूरै गाउँ रोइरहेको थियो । तर उनकी श्रीमती भने केही खोजिरहेझैँ गरी शवलाई नियाल्न व्यस्त थिइन् ।

जब कसैले उनलाई झक्झक्याउँदै सोध्योः “के भयो? के खोज्दै हुनुहुन्छ?”

उहाँले भन्नुभएको थियो,  'जब म शहीद हुन्छु, तब यो पदक मेरो छातीमा राखिदिनु है! म यसलाई आफूसँगै लैजान चाहन्छु।' मासुको यो थुप्रोमा त्यही छाती खोजिरहेकी छु।

– बिजुरी, मध्य प्रदेश, भारत

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।