Showing posts with label तिला लेकाली. Show all posts
Showing posts with label तिला लेकाली. Show all posts

Friday, February 9, 2024

अन्तर्वार्ता (अङ्क ९ मा प्रकाशित)


................................................

पिता प्रभुराम र माता विष्णुमाया न्यौपानेको सुपुत्रीका रुपमा वि. सं. २०२८ असार ५ गते संखुवासभाको फलाँठेमा साहित्यकार तिला लेकालीको जन्म भएको हो । फलाँठेकै माटो र हावापानीमा हुर्किएर रमाइलो बाल्यकाल तथा

किशोरावस्था बिताउनु भएकी लेकालीले बि.कम., एम.एड.सम्मको शैक्षिक योग्यता बनाउनु भएको छ । हाल उहाँ बेलबारी बहुमुखी क्याम्पसमा शिक्षण पेशामा आवद्ध हुनुहुन्छ ।

’लघुकथा संसार’ मासिकको अन्तर्वार्ता स्तम्भका स्तम्भकार गोमविक्रमले यसपाली साहित्यकार तथा लघुकथाकार तिला लेकालीसँग लघुकथामा केन्द्रित रहेर गर्नु भएको कुराकानी यसप्रकार छ ।
                                                                                                                      ................................................