घमण्डले चूर रावण गर्वले ठूलो स्वरले हाँस्यो र भन्यो –
हाहाहा… मेरो दश टाउकोमा दश गुणहरू छन् !
त्यसैले मेरो नाम दशानन भयो !
– ज्योतिष पनि म
– वैज्ञानिक पनि म
– विद्वान् पनि म
– राजा पनि म
– …..
रावणको कुरा सुनेर उसले भन्यो –
’दशवटा गुण भएर के गर्नु
तिम्रो एउटा अवगुणले तिमी परास्त भयौ !’
- ख्वात, न्यख
.............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment