Wednesday, November 22, 2023

लघुकथा समाचार

पूर्णप्रसाद लघुकथा सम्मान



यस वर्षको पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मानद्वारा लघुकथाकार लता के.सी.लाई सम्मानित गरिने भएको छ । हालसम्म उहाँका तीन वटा लघुकथा सङ्ग्रह प्रकाशित छन् । लघुकथा समाज नेपालद्वारा लघुकथा दिवसको अवसर पारेर दिइने सो सम्मान एक्काइस हजार नगदसहित आगामी भदौ ५ गते प्रदान गरिने छ ।


No comments:

Post a Comment