Wednesday, April 17, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

घरभित्रको कालो रात

-डल्लेभाई लेप्चा
मिरिक बस्ती, दार्जीलिङ    


गन्ध नाकसम्मै आइपुग्यो । त्यो इच्छाहरू.... कान र आँखासम्म आइनपुगोस् । जो आफूसित परिवार, सन्तान, गाउँ समाज ननाङ्गियोस् । इच्छा नै छ भने किन मान्छेलाई हत्यारा बनाइ रहनु पर्‍यो र.......?

जानु .....के को डर ......?  स्वतन्त्रमा मन चाहे पूरा गर्नु इच्छाहरू । 

निकै पखेटाको आवाजहरू सुनिन्दैछ ? चाँडै उडी हाल लक्ष्यसम्म, नत्र...! पखेटाविहीन नाङ्गिएर बाँच्नु पर्ला.... अरू के के । यस्तै हुन्छ हाम्रो प्रेमपूर्ण भाइको घरमा । बुहारी सुकसुकाउँदै रुन्चे स्वरमा, के म गलत बाटोमा हिंडेको त छैन ? भन्दै ल्याङ्ग्ररो तान्छ । 

बिचरा नानीहरू मस्त सुतेका छन् । यति बेला कालो रात भने दोधारमा छ जाउँ कि बसुँ....?

                                  

....साथ सहयोगको खाँचो

No comments:

Post a Comment