Thursday, December 14, 2023

नेपाली गायिका मेनुका पौडेलले भारतिय चलचित्र 'सालार'मा गाएको गीत



नेपाली गायिका मेनुका पौडेलले गाएको भारतीय चलचित्र ‘सालार’को गीत सार्वजनिक गरिएको छ । ‘सुरज ही छाव बान्के’ बोलको गीत युट्यूबमार्फत सार्वजनिक गरिएको हो । यस गीतलाई रवि बासरुरले निर्देशन गरेका हुन् भने यसमा शब्द रिया मुखर्जीको रहेको छ ।

No comments:

Post a Comment